Funny, Comedy, Romantic, Love Status in Nepali
Read here Best Attitude Status in Nepali, New Love status with image, Funny Status, Two lines sad Status, Latest Funny Status for WhatsApp. You may share this sad Status to your friend, girlfriend, boyfriend. You may like our Love Status. If you like our Nepali Status collection, don’t forget to like/share on facebook.
टुटेको सपना दुखेको मन रसाएका आँखा अनि थाकेका पैताला यो सबले पोल्नु भन्दा त त्यो चितामा आगोले कम पाेल्छ सायद।
गाउँमा काक्रो चोर्दा नाक काट्ययो भन्ने तिमी
अम्रिकाको जेल पर्दा मिठाई बाड्दै हिड्छौ रे
सबै कुरा पैसा ले बिर्साउदो रैछ
मत खुल्ला किताब थिए
तिमी अनपढ निस्कियउ त
मेरो के दोष
जिन्दगी एउटा त्यस्तो दुनियाँ हो जहाँ अनेक
थरीका कल्पना, सपना, सुख, दुख, हासो,खुशी,
रोदन अनि पीडा बोकेका मनहरुको जम्काभेट हुन्छ॥
टाउकोमा राखेको नाम्लोले जिन्दगी नचलेपछी,
मान्छेहरू घाटिमा नाम्लो राख्न बाध्य हुन्छन् !!!