Nepali Gajal in The Nepali Language

Dipak Sapkota
1 min readJul 24, 2019

--

Nepali Gajal is that the express sad feeling of lovers. Nepali Gajal in Nepali is very trending search on the Internet. Every breakup lover loves read Nepali Gajal, very bad condition when our heart is breaking, then we search sad poetry on the internet, So friends, we have brought some Nepali Gajal for you in Nepali and English font. You can read a beautiful collection of Nepali Gajal here.

Nepali Gajal

डरलाग्दो सपनी बनी आउँछ झस्काएर जान्छ
महल ठडिदै गर्छ अग्ला पिलर भत्काएर जान्छ
म चाहन्छु उनिहरु जस्तै रमाइलो जिवन बाच्न
फेरि कता बाट औकात आउछ हप्काएर जान्छ
थाहा छ टाढा गएकी छिन अब उनी आउदिनन
बेलाबेला याद आउँछ आँसुधारा बर्साएर जान्छ।

चुनौतीको जन्जिर गलमा कसिएको छ!
बचनको बाण हृदय भित्र धसिएको छ!
भाग्यमै खोट रैछ~ गरौ गुनासो कोसँग;
दिनु धोका मलाई जिवनले दिएको छ!
बिर्सन नसके पछि~ याद हरुले नै एहा;
भतभति पोलेर मुटु धेरै चस्किएको छ!

--

--